अश्वकला प्रदर्शन गर्दै

घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा आयोजित समारोहमा अश्वकला प्रदर्शन गर्दै नेपाली सेना । तस्बिर: रोशन सापकोटा